"थर्मोमिटर" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: तापक्रम नाप्न प्रयोग गरिने उपकरणलाई थर्मोमिटर भनिन्छ । यो त...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[तापक्रम]] नाप्न प्रयोग गरिने उपकरणलाई थर्मोमिटर भनिन्छ । यो तापद्वारा पदार्थमा हुने प्रसारलाई आधार मानी बनाइएको हुन्छ । यसमा प्राय:जसो [[पारो]] वा रङगिन [[अल्कोहल]]लाई तर्ल पदार्थको रूपमा प्रयोग गरिन्छ । यि तर्ल पदार्थहरुको आफ्नै किसिमका विशेषता हुन्छ्न् । <br />
थर्मोमिटर एउटा लाम्चो काँचको नली हो जसको तल्लो भागको बल्बसँग जोडिएको केशिका नली जोडिएको हुन्छ । तापक्रमको परिवर्तन अनुसार काँचको नलीभित्रको केशिकामा तर्ल पदार्थ घटबढ भएको स्पष्ट देखिन्छ । थर्मोमिटरमा सेल्सियस, फरेनहाइट र केल्भिन एकाइ अङ्कित हुन्छ्न् । <br />
आकारप्रकार र कार्यका हिसाबले थर्मोमिटर धेरै प्रकारका हुन्छ्न् मुख्यतः ३ प्रकारका बढी चल्तिमा छ्न् :
# क्लिनिकल थर्मोमिटर
# अधिकतम-न्युनतम थरोमिटर
# प्रयोगशालाको थर्मोमिटर
[[चित्र:Kwikthermometers.jpg|Kwikthermometers|thumb|left|250px|क्लिनिकल थर्मोमिटर]]
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/थर्मोमिटर" बाट अनुप्रेषित