"हाइड्रोलिक प्रेस" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: हाइड्रोलिक प्रेस पास्कलको नियममा आधारित उपकरण हो । यसमा एउट...
(कुनै भिन्नता छैन)

००:२३, २४ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

हाइड्रोलिक प्रेस पास्कलको नियममा आधारित उपकरण हो । यसमा एउटा सानो र अर्को ठूलो क्रस सेक्सनल क्षेत्रफल भएका नलीहरुलाईअर्को तेर्सो नलीले जोडिएको हुन्छ । उक्त नलीमा तेल वा पानी भरेर ठूलो पिस्टन दबाउँदा सानो पिस्टन माथी आउँछ । सानो पिस्टन दबाउँदा ठूलो पिस्टन उचालिन्छ ।
यसबाट सानो पिस्टनमा जति चाप दिइएको हो त्यती नै चाप ठूलो पिस्टनमा प्रसारण हुन्छ भन्ने पास्कलको नियम शिद्ध हुन्छ । यिनै नियमका आधारमा हाइड्रोलिक ब्रेक, हाइड्रोलिक लिफ्ट, हाइड्रोलिक प्रेस आदि उपकरणहरु निर्माण गरिन्छ ।