"ग्लिसेरोल" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: ग्लिसेरोललाई ग्लिसिरिन पनि भनिन्छ । यो रङगहिन, गुलियो स्वाद भ...
(कुनै भिन्नता छैन)

२३:०८, २३ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

ग्लिसेरोललाई ग्लिसिरिन पनि भनिन्छ । यो रङगहिन, गुलियो स्वाद भएको बाक्लो तरल पदार्थ हो । यो पानीमा घुल्दछ तर इथर (रसायन) मा घुल्दैन । ग्लिसेरोल एउटा ट्राइहाइड्रीक अल्कोहल हो । प्रोपेनलाई विभिन्न रासायनिक प्रतिक्रियाहरु गराई तिनओटा हाइड्रोजनलाई तिनओटा OH रेडिकलले विस्थापित गराई ग्लिसेरोल तयार गर्न सकिन्छ ।

ग्लिसेरोलको उपयोगिता

  1. सुर्तीलाई रसिलो (नसुकाई) राख्न, फलफूल र खाद्य पदार्थहरुलाई नसुकाई, नकुहाई राख्न पनि यसको प्रयोग गरिन्छ ।
  2. औषधी बनाउन पृपिन्टिङ मसी र स्ट्याम्प प्याडको मसी बनाउने काममा ग्लिसेरोलको प्रयोग गरिन्छ ।
  3. छालालाई फुट्नबाट जोगाउन यसको प्रयोग गरिन्छ ।
  4. उच्चस्तरको टोइलेट साबुन तथा कस्मेटिकका समानहरु बनाउन प्रयोग गरिन्छ ।