"इथर (रसायन)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: प्राङ्गारिक यौगिकको अणुमा -O- समूह रहेको छ भने त्यसलाई इथर भनिन... |
(कुनै भिन्नता छैन)
|
२२:५०, २३ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन
प्राङ्गारिक यौगिकको अणुमा -O- समूह रहेको छ भने त्यसलाई इथर भनिन्छ । उदाहरण : डाइमिथाइल इथर, डाइइथाइल इथर । साधारणतया डाइइथाइल इथर लाई नै इथर भनिन्छ । यो रङघिन, प्रज्वनशिल र वास्पशिल पदार्थ हो । यो अल्कोहलमा घूलनशिल छ तर पानीमा कम मात्रामा घुल्छ । कडा सल्फ्युरिक अम्लको मद्धतले अल्कोहलबाट पानी निकालेर इथर बनाइन्छ ।
इथरको उपयोगिता
- ज्यादै वाष्पशिल पदार्थ भएकाले चिस्याउने पदार्थका रूपमा यसलाई प्रयोग गरिन्छ ।
- सानोतिनो घाउखटिरा चिर्चा दुखेको थाहा नपाउने औषधिका रूपमा पनि प्रयोग गरिन्छ ।
- विभिन्न वस्तुहरु विशेष गरि जैविक यौगिकहरु घुलाउन सक्ने क्षमता भएकाले यसलाई घोलकको रूपमा प्रयोग गरिन्छ ।