"खनिज तेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
[[पृथ्वी]]मा भूहलचल हुँदा मृत बोटबिरुवा, जनावर आदि केहि पत्रे चट्टानमुनी र केहि माटोमुनि थिचिएर रहन पुछन् । मृत वस्तुहरु समुद्रको पिँधमा रहँदा बालुवा, सिल्ट आदिसँग मिसिन्छन् । केहि भाग कुहिएर जान्छन् तर कडा भाग कुहिन सक्दैनन् । ति भागहरु फेरि पत्रे चट्टानले थिच्दछ । त्यहाँ रासायनिक प्रतिक्रिया भई [[हाइड्रोकार्बन]]का यौगिकहरु बन्दछ ।
हाइड्रोकार्बन यौगिकहरुबाट नै कच्चा तेल बन्दछ । कच्चा तेललाई प्रसोधन गरेपछी मात्र प्रयोग गर्न मिल्ने तेल बन्दछ । यो प्रक्रिया हुन लाखौं करोडौं वर्ष लाग्ने हुन्छ ।
== खनिज तेलको महत्व ==
# खनिज तेललाई यातायातका साधनहौ संचालन गर्न, खानेकुरा पकाउन, रासायनिक मल, कीटनाशक विषादी, प्लास्टिक, रङरोगन, विस्पोटक पदार्थ, औषधि आदि बनाउन प्रयोग गरिन्छ ।
# विभिन्न उद्योगहरुमा संचालन गरिने यन्त्रहरु संचालन गर्नका लागी खनिज तेल प्रयोग गरिन्छ ।
 
==बाहिरी कडीहरू==
"https://ne.wikipedia.org/wiki/खनिज_तेल" बाट अनुप्रेषित