"खनिज तेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[File:Oil well.jpg|thumb|270px|अमेरिकाको टेक्सस सहरमा खनिज तेल उत्पादनको प्रक्रिया]]
खनिज तेल भन्नाले पेट्रोलियम पदार्थ भन्ने बुझिन्छ । यो कच्चा खनिज तेल हो । यसले बल्न सक्ने पदार्थ भन्ने जनाउछ । यो [[हाइड्रोकार्बन]] र अन्य वस्तुहरुको मिश्रण हो । यो जमिन मुनि खानिबाट निकालिने भएकाले यसलाई खनिज तेल भनिएको हो । खनिज तेल एक [[जीवावशेष उर्जा]] हो ।खनिज तेल अन्तर्गत डिजेल, पेट्रोल, मट्टीतेल आदि पर्दछ्न् ।
== खनिज तेल बन्ने तरिका ==
[[पृथ्वी]]मा भूहलचल हुँदा मृत बोटबिरुवा, जनावर आदि केहि पत्रे चट्टानमुनी र केहि माटोमुनि थिचिएर रहन पुछन् । मृत वस्तुहरु समुद्रको पिँधमा रहँदा बालुवा, सिल्ट आदिसँग मिसिन्छन् । केहि भाग कुहिएर जान्छन् तर कडा भाग कुहिन सक्दैनन् । ति भागहरु फेरि पत्रे चट्टानले थिच्दछ । त्यहाँ रासायनिक प्रतिक्रिया भई [[हाइड्रोकार्बन]]का यौगिकहरु बन्दछ ।
हाइड्रोकार्बन यौगिकहरुबाट नै कच्चा तेल बन्दछ । कच्चा तेललाई प्रसोधन गरेपछी मात्र प्रयोग गर्न मिल्ने तेल बन्दछ । यो प्रक्रिया हुन लाखौं करोडौं वर्ष लाग्ने हुन्छ ।
 
==बाहिरी कडीहरू==
"https://ne.wikipedia.org/wiki/खनिज_तेल" बाट अनुप्रेषित