"आर्किमिडिज" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: आर्किमिडिज(Archimedes) एक प्रसिद्ध वैज्ञानिक एवं गणितज्ञ हुन् । उ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
आर्किमिडिज(Archimedes) एक प्रसिद्ध [[वैज्ञानिक]] एवं [[गणितज्ञ]] हुन् । उनको जन्म लगभग २८७ BC मा भएको मानिएको छ ।
उनको रहस्यमय ढंगले हत्त्या २१२ BC मा भएको थियो ।<ref name="">Sharma Omprasad and Chattri Debbahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal</ref> उनि [[ग्रीक]]को [[सिसिली]] टापुको [[सिराकस]] भन्ने [[सहर]]का [[नागरिक]]क रुपमा जन्मेका आर्किमिडिज तत्कालिन ग्रिक्क [[राजा]] [[हेरोन]] (Hieron II) संग नजिक थिए ।
झन्डै २१२ BCमा ग्रिकमा [[रोम]]को आक्रमण भयो र सम्पूर्ण [[ग्रीक]] [[रोम]]को अधिनमा पर्यो । सोहि समयमा रोमाली सैन्य [[कमान्डर]] अर्थात् [[जनरल]] Marcellus को संगल्नातामा आर्किमिडिजको हत्त्या भयो ।
{{ठुटो}}
[[श्रेणी:गणित ]]
Line ६ ⟶ ७:
[[श्रेणी:गणितज्ञ]]
[[श्रेणी:वैज्ञानिक]]
[[श्रेणी:जिवनी ]]
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/आर्किमिडिज" बाट अनुप्रेषित