"आर्किमिडिज" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: आर्किमिडिज(Archimedes) एक प्रसिद्ध वैज्ञानिक एवं गणितज्ञ हुन् । उ...
(कुनै भिन्नता छैन)

०६:५८, २१ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

आर्किमिडिज(Archimedes) एक प्रसिद्ध वैज्ञानिक एवं गणितज्ञ हुन् । उनको जन्म लगभग २८७ BC मा भएको मानिएको छ । उनको रहस्यमय ढंगले हत्त्या २१२ BC मा भएको थियो ।[१] उनि ग्रीकको सिसिली टापुको सिराकस भन्ने सहरका नागरिकक रुपमा जन्मेका आर्किमिडिज तत्कालिन ग्रिक्क राजा हेरोन (Hieron II) संग नजिक थिए ।

  1. Sharma Omprasad and Chattri Debbahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal