"डीएनए" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:जीवविज्ञान जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''डीऑक्सीराइबोन्यूक्लिक अम्ल''' प्राणीमा आनुवंशिक नियामावली भ​एको अणु हो।
[[चित्र:ADN animation.gif|thumbnail|right|डी एन ए को घुमाउरो संरचना]]
'''डीऑक्सीराइबोन्यूक्लिक अम्ल''' प्राणीमा आनुवंशिक नियामावली भ​एको अणु हो। यो एउटा घुमाउरो सिढीको आकारमा हुन्छ ।यसको किनारा विपरित दिशा तिर गएका हुन्छन ।डीएनए जैविक जानकारी को भंडारण गर्छ ।जिन एकप्रकारको रासायनिक वस्तुले बनेको हुन्छ जसलाई डिअक्सिराइबोन्युक्लिक एसिड वा डिएनए भनिन्छ । यो हेर्दा बटारिएको भर्र्याङ जस्तो हुन्छ । डिएनए नाइट्रोजन बेस, फस्फेट र सुगर मिलेर बनेको हुन्छ
 
{{Commonscat|DNA}}
==सन्दर्भ सामग्रीहरू==
{{Commonscat|DNA|डी एन ए}}
 
[[श्रेणी:जीवविज्ञान]]
"https://ne.wikipedia.org/wiki/डीएनए" बाट अनुप्रेषित