"झाडापखाला" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: दिनमा तिन चारपटक भन्दा बडी पातलो दिसा लाग्नुलाई झाडापखाला (Diarrhea...
(कुनै भिन्नता छैन)

०६:२९, २० अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

दिनमा तिन चारपटक भन्दा बडी पातलो दिसा लाग्नुलाई झाडापखाला (Diarrhea ) भिनिन्छ । यो रोगले बढी मात्रामा बालबालिका लाई लाग्ने गर्दछ ।झाडापखाला विभिन्न जीवाणुले गर्दा लाग्दछ ।