"साकेला नाच" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: == चण्डी नाच == नेपालका पुर्वी पहाडको वल्लो किराँत, माझ किराँत र प...
 
सा HotCat द्वारा श्रेणी:लोकनृत्य जोडियो
पङ्क्ति ३:
यो नाच राई जातिको अति प्रशिद्द तथा एकमात्र नाच हो । यो समुहमा सयांै ब्यक्ती नाच्दछ्न् । तर ताल भने एउटै हुन्छ । बाल, युवा, वृद्ध सबै नाच्दछ्न् । योनाच देविथान वरिपरि गोलाकार भएर नाचिन्छ । थोरै जना नाच्ने भएमा पंक्ति भएर नाच्दछ्न् । नाच्नेहरुको पंक्ति भित्र एक नायक तथा नायिका हुन्छ्न् जसले सेतो फेटा बाँधेको हुन्छ । वोरिपरी घुमिघुमी नाचिने यो चण्डी नाचमा आआफ्नो जातिय भेष भुषाका हातमा झुम्के रुमाल फुलपाती लिएर नाचिन्छ ।
ढोल झ्याम्टा बजाउँदै गीत गाउने पुरुषहरु मैया भन्दै वरिपरि घुम्दछ्न् । यसरी यो सबै किसिमको बाली सप्रीएर कखान योग्य होस् उभौलीमा र लगाएको बालिनाली सफल भयो, आरामले खाने भयो भनी उधौलिमा आआफ्ना इस्ट देवि देवतासँग प्राथना गरि खुशी भैइ खुशियालिमा रातदिन गाउँदै नाच्दै यो चाड मनाइन्छ ।
 
[[श्रेणी:लोकनृत्य]]
"https://ne.wikipedia.org/wiki/साकेला_नाच" बाट अनुप्रेषित