"जीवावशेष ऊर्जा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: प्राचीन जीवहरुको अवशेषहरु बाट प्राप्तहुने ऊर्जालाई जीवावशेष...
 
सा HotCat द्वारा श्रेणी:खनिज पदार्थ जोडियो
पङ्क्ति १:
प्राचीन जीवहरुको अवशेषहरु बाट प्राप्तहुने ऊर्जालाई जीवावशेष ऊर्जा भनिन्छ । प्राचिन जीवहरुको शरीर लामो समयसम्म पृथ्वीको भित्री तहमा खाँदिएर रहँदा विभिन्न रासायनिक प्रतिक्रिया भई जीवाशेष ऊर्जा बन्छ । [[कोइला]], [[खनिज तेल]], प्राकृतिक ग्यास आदि जीवाशेष उर्जा हुन् ।
 
[[श्रेणी:खनिज पदार्थ]]