"धमनी" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: मुटुबाट शरीरमा रगत पुर्याउने नलीलाई धमनी भनिन्छ । धमनीका शा...
 
पङ्क्ति १:
[[मुटु]]बाट शरीरमा रगत पुर्याउने नलीलाई धमनी भनिन्छ । धमनीका शाखाहरुलाई आर्टरिओल्स भनिन्छ । धमनिको भित्ता बाक्लो मांसपेशीले बनेको हुन्छ र यसले रगतको ठूलो [[चाप]] खप्न सक्छ । धमनीमा [[भल्भ]] हुँदैन ।
 
[[श्रेणी:मुटुको संरचनाशास्त्र]]
"https://ne.wikipedia.org/wiki/धमनी" बाट अनुप्रेषित