"गोरखा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २९:
 
==पर्यटकिय स्थलहरू==
यसठाउँकोयस ठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला।श्रृङ्खला हुन् । संसारको पाँचै अग्लो हिमाल [[मनासलु]] यही भेकमा पर्छ। यहाँबाट [[धवलागिरी|धौलागिरी]] देखि [[गणेश हिमाल]] सम्मको मनमोहक दृश्य देखिन्छ। यस्तै घना जंगल तथा हरिया पहाडहरू, हिमालदेखि कलकल गर्दै बग्ने नदिनालाहरू, सम्ममैदान र फाँटहरू, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँ आउने जो कोहीको पनि मन छुन्छ। यिनै कारणहरूले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरूबाट थुप्रै पर्यटकहरू यहाँ आउने गर्छन्।
साथै सौर पानी गा बि .वि.. अन्तर्गत सिता गुफा पनि यक प्राक्रितिक गुफा हो जस बाट [[धादिङ जिल्ला]]को सिनानामा रहेको [[आरुघाट]] बजारको नजिकै [[बुढीगण्डकी नदी|बुढीगण्डकी]] नदिको सागुको मौखमा रहेको सानो गुफासँग जोडिएको छ भन्ने मन्तयता रहेको छ।
साथमा राजा [[द्रव्य शाह]]को दरबार रहेको लिग्लिग कोट अनि श्रीनाथ कोट एवं २२ कोट हरू रहेकाछन।रहेका छन् ।
यस जिल्लाको उत्तरि भेगमा हिन्दुधर्मावलम्बिहरूको प्रसिद्ध श्री नारद पोखरिपोखरी रहेको छ।
हजारौं भक्तजनहरू बर्षंनि यहाँ रछाबन्धन अथवा [[श्रावण शुक्ल पूर्णिमा|जनै पुर्णिमा]]को दिनमा यहाँ स्नान गर्नको लागि
३/४ दिन सम्म पैदल यात्रा गरि यहाँ आएर ऋषी नारद मुनिको पूजा गर्छन्।
[[लमजुङ जिल्ला]]को सिमानामा अर्को पोखरि रहेको छ।
जस्को नाम: दुधपोखरि हो यो पनि उत्तिकै प्रसिद्ध छ।
यस पोखरिबाट निस्केको पानी आज चेपे नदि बनि गोर्खा र लमजुङको सिमाना छुट्याइयकोछुट्याउन मदत गरको छ।
नारद पोखरि बाट निकास भै आज गोर्खाको बिच भागबाट दरौदि नदि रहेकोबगेको छ ।
जसलाई धर्मनदि पनि भन्ने गरिन्छ।
 
"https://ne.wikipedia.org/wiki/गोरखा_जिल्ला" बाट अनुप्रेषित