"भानुभक्तीय रामायण" का संशोधनहरू बिचको अन्तर

cirations not important gere
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ३९:
==सारंस==
===बाल काण्ड===
[[बाल काण्ड]]को सुरुका केही श्लोकहरु :
 
एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को गरूँ हित् भनि
 
ब्रम्ह्ना ताहिँ थिया पर्या चरनमा खुसि गराया पनि
 
क्या सोद्छौ तिमी सोध् भन्छु म भनि मर्जि भयेथ्यो जसै
 
ब्रम्ह्नाको करुना बुझेर रिसिले बिन्ति गर्या यो तसै||
 
 
हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रया छु कछु
 
बाकि छइन तथापि सुन्न अहिले इच्छया म यो गर्द्छु
 
आउ लाज भयो कलि बखतमा प्राणि दुराच्रार भइ
 
गर्न्याछन सब पाप् अनेक तरहका निच्काम तिमा गइ||
 
साँचो बात गरि नकोइ अरुकोइ गर्नन् त निन्दा पनि
 
अर्काको धन खानलाई अभिलाश गर्नन् त असल हो भनि
 
कोहि जान् परस्त्रिमा रतहुनन कोही त हिम्सा महा
 
देहलाई त अत्मा जानि रहलान् नासतिक पसु झहि तहाँ ||
 
=== अयोध्या काण्ड ===
:यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही।