"मोती मण्डली" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: युवक कवि मोतीराम भट्टको सकृयतामा स्थापित यो संस्था काठमाडौ र...
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
युवक कवि मोतीराम भट्टको सकृयतामा स्थापित यो संस्था काठमाडौ र वनारस दुवै ठाउँमा सकृय रह्यो । तत्कालीन साहित्यिक प्रतिभाहरुलाई जम्मा गरी साहित्य रचनातर्फ प्रोत्साहित गर्ने उद्देश्य राखेको यो संस्थाले समस्या पूर्तिको पद्धति अपनाएको थियो । श्रृङ्गार रसप्रधान कविता सृजना गर्ने यो समुहमा पद्मविलास,काशीनाथ ,चेतनाथ आचार्य , नरदेव पाण्डे ,तीर्थराज पाण्डे ,गोपीनाथ लोहनी आदि कविहरु सम्मीलित थिए
"https://ne.wikipedia.org/wiki/मोती_मण्डली" बाट अनुप्रेषित