"घोल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
# संतृप्त घोल - जुन घोलमा थप घुलित पदार्थ हाल्दा घुल्दैन भने त्यस्तो घोललाई संतृप्त घोल भनिन्छ । जस्तै:चिनीपानीको घोलमा चिनी थप्दा उक्त चिनी घुल्दैन भने त्यस्तो घोल संतृप्त घोल हो ।
# अतिसंतृप्त घोल - जुन घोलमा थप घुलित पदार्थ हाल्दा उक्त घुलित पदार्थ नघुलीई ठोस अवस्था मै रहिरन्छ र घोल घोलकै अवस्थामा रहन्छ भने त्यस्तो घोललाई अतिसंतृप्त घोल भनिन्छ ।
{{ठुटो}}
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/घोल" बाट अनुप्रेषित