"लवण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
# धेरैजसो लवणहरु पानीमा घुलनसिल हुन्छ्न् ।

# लवणहरुको पग्लने र उम्लने बिन्दु प्रायः उच्च हुन्छ ।

=== लवण बन्ने प्रक्रिया ===
# [[तत्व]]हरुको प्रत्यक्ष मिलनद्वारा :

2Fe + 3Cl2 → 2 FeCl3

2Na + Cl2 → 2NaCl

# केहि धातुहरु (जस्तै: जस्ता/जिङ्क, म्याग्नेसियम, सोडियम) जस्ता धातुहरुले [[अम्ल]]सँग प्रतिक्रिया गरि लवण बनाउँदछ्न् ।

# धातुका अक्साइडहरुले( जस्तै: MgO, FeO) अम्लसँग प्रतिक्रिया गरि लवण बनाउँदछ्न् ।

# अम्ल र [[क्षार]] बिच रासायनिक प्रतिक्रिया हुँदा लवण बन्छ ।

# अम्ललाई कार्बोनेट र बाइकार्बोनेटसँग प्रतिक्रिया गराएर पनि लवण बनाउन सकिन्छ ।
=== लवणको प्रयोग ===
# खाने नुन लवण हो जुन खान प्रयोग गरिन्छ ।
# [[साबुन]], ग्लास तथा [[डिटरजेन्ट]] बनाउन ।
# चक तथा Plaster of Paris बनाउन ।
# [[रासायनिक मल]] बनाउन ।
# [[सेल ब्याट्री]]हरुमा [[इलेक्ट्रोलाइट]]का रुपमा ।
"https://ne.wikipedia.org/wiki/लवण" बाट अनुप्रेषित