"लवण" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: सामान्यतया लवण एउटा तटस्थ यौगिक हो । यसमा अम्लमा भएको हाइड...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
सामान्यतया लवण एउटा तटस्थ [[यौगिक]] हो । यसमा [[अम्ल]]मा भएको [[हाइड्रोजन]]लाई धातुले पूर्ण या आंशिक रूपमा विस्थापित गरेको हुन्छ<br />
NaOH + HCl → NaCl + H<sub>2</sub>O<br />
CuO + H<sub>2</sub>SO<sub>4</sub> → CuSO<sub>4</sub> + H<sub>2</sub>O<br />
यहाँ माथिको समीकरणमा Nacl र CuSO<sub>4</sub> लवण हुन् ।
"https://ne.wikipedia.org/wiki/लवण" बाट अनुप्रेषित