"लेखनाथ नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
}}
 
'''लेखनाथ''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]] विकास क्षेत्रको [[गण्डकी अञ्चल]], [[कास्की जिल्ला]]मा अवस्थित नगरपालिका हो। [[पोखरा उपमहानगरपालिका|पोखरा]] उपत्यकाको, पोखरा नगरको पूर्वपट्टी रहेको लेखनाथ नगर कास्की जिल्लामा पर्दछ। सात तालको शहर भनिने लेखनाथमा [[बेगनास ताल]],[[रुपा ताल]],[[मैदी ताल]],[[दिपाङ ताल]], [[खास्टे ताल]] तालहरू रहेका छन द्रुततर रूपमा जनसंख्या बढीरहेको लेखनाथ पोखराको आवासीय क्षेत्रको रूपमा विकास हुदै गइरहेको छ। हालै मात्रै समुदायको पहलमा निकै राम्रो अस्पताल निर्माण भएको छ भने शिक्षका लागि क्याम्पस तथा विद्यालयहरू पनि लेखनाथमा नगरमा रहेका छन। लेखनाथमा नगरमा झन्डै ५४ हजार मानिस बसोबास गर्दछन। लेखनाथ नगरको टेलीफोन कोड नम्बर ०६१ हो।
 
== इतिहास ==