"तारापुञ्ज" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १०:
 
== तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) का प्रकार ==
अधिकांश तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) हरूको केन्द्र ताराहरूदेखि भरेको गोलाकार भाग हुन्छ, जसलाई [[नाभिक]] भनिन्छ र यो नाभिक आफ्नो चारतर्फ एक तलीय गोलाकार डिस्कसित जोडिएको हुन्छ | [[खगोलविज्ञान|खगोलविज्ञानी]] तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) हरूलाई तिनको आकारका आधारमा मुख्य रूपले तीन भागहरूमा विभाजित गर्दछन्। कुनै घुमाउरो कमानीजस्तो स्पाइरल, अण्डाकार र अनियमित आकारका हुन्छ्न् । यो कसैला थाह छैन कि किन तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) हरू एक निश्चित रूप धारण गर्दछ । शायद यो तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) हरूका घूर्णनका वेग र त्यसमा स्थित ताराहरूको बन्ने गतिमा निर्भर गर्दछ।
 
== हाम्रो तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) ==
"https://ne.wikipedia.org/wiki/तारापुञ्ज" बाट अनुप्रेषित