"ग्रेगर जोहान मेन्डल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''ग्रेगर जोहान मेण्डल''' एक प्रशिद्ध जीव बैज्ञानिक हुन् ।
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''ग्रेगर जोहान मेण्डल(१८२२-१८८४)''' एक प्रशिद्ध [[जीव बैज्ञानिक]] हुन् । उनलाई [[वंशज बिज्ञान]]का पिता वा जन्मदाता पनि भनिन्छ । मेन्डलले सर्वप्रथम आफ्नो बगैचामा उमारिएका [[केराउ]]का बिरूवाको प्रायोगिक नतिजाबाट जीवहरुमा [[वंशाणुगत गुण]] पछिल्लो पुस्ताहरुमा कसरी सर्छ भन्ने कुरा पत्ता लगाएका थिए ।
'''ग्रेगर जोहान मेण्डल''' एक प्रशिद्ध [[जीव बैज्ञानिक]] हुन् ।