"चाप" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox physical quantity
'''चाप''' (Pressure) भन्नाले प्रतिएकाइ क्षेत्रफलमा लम्बिय दिशाबाट लागेको बललाई बुझाउँछ। यसले बलको प्रभावलाई देखाउँछ। एसआइ प्रणालीमा यसको नाप्ने एकाइ न्युटन प्रति वर्गमिटर या पास्कल हो। यदि १ वमि क्षेत्रफलमा १ न्युटन बल लाग्छ भने त्यसबाट उत्पन्न हुने चाप १ पास्कल हुन्छ ।
P| name = चाप

कुनैपनी बस्तुमा उत्पन्न हुने चाप त्यस बस्तुको सतहको क्षेत्रफल र त्यस बस्तुमा लागेको बलसँग निर्भर रहन्छ ।
| unit = [[पास्कल (एकाई)|पास्कल]] (Pa)
| basequantities = १ [[न्यूटन (एकाई)|N]]/[[मीटर|m]]2 or १ [[किलोग्राम|kg]]/([[मीटर|m]]·[[सेकेन्ड|s]]2)
| symbols = ''p'', ''P''
| derivations = ''p'' = [[बल|F]] / [[क्षेत्रफल|A]]

[[File:Pressure exerted by collisions.svg|thumb|right|250px|alt=A figure showing pressure exerted by particle collisions inside a closed container. The collisions that exert the pressure are highlighted in red.|एउटा बन्द कन्टेनर भित्र चाप द्वारा दिइएको टक्करलाई दर्साउछ]]

'''चाप''' (Pressure) भन्नाले प्रतिएकाइ क्षेत्रफलमा लम्बिय दिशाबाट लागेको बललाई बुझाउँछ।बुझाउँछ । यसले बलको प्रभावलाई देखाउँछ। एसआइ प्रणालीमा यसको नाप्ने एकाइ न्युटन प्रति वर्गमिटर या पास्कल हो।हो । यदि १ वमि वर्गमीटर क्षेत्रफलमा १ न्युटन बल लाग्छ भने त्यसबाट उत्पन्न हुने चाप १ पास्कल हुन्छ । कुनैपनि बस्तुमा उत्पन्न हुने चाप त्यस बस्तुको सतहको क्षेत्रफल र त्यस बस्तुमा लागेको बलसँग निर्भर रहन्छ

:<math>
p = \frac {| \vec {F}_{\perp} |}{A} \,
</math>

== सूत्र ==
गणितको दॄष्टिमा:
:<math>
p = \frac{F}{A}\ \mbox {or}\ p = \frac{dF}{dA}
</math>

जहाँ:

:<math>p</math> चाप हो,
:<math>F=</math> लागेको बल
हो,
:<math>A=</math> बल लागेको क्षेत्रफल
हो।

चाप को एसआइ इकाई [[पास्कल]] हो; 1 Pa = 1 N/m2

P = F/A
P= चाप

F=लागेको बल

A= बल लागेको क्षेत्रफल

=== वायुमण्डलिय चाप ===
पृथ्वीको बाहिरी सतहभन्दा माथि रहेको हावाको पत्रलाई [[वायुमण्डल]] भनिन्छ। उक्त हावाको तहले धर्तीमा दिने चाप नै वायुमण्डलिय चाप हो।

=== जलिय चाप ===
[[पानी]]को गहिराइले गर्दा तलको सतहमा देखिने चापलाइ जलिय चाप (Hydrostatic Pressure) भनिन्छ। यस्तो चापको मात्राको मापन बाँध निर्माण उपयोगी हुन्छ। जलिय चापको अवधारणा सर्वप्रथम फ्रान्सेली प्रसिद्ध गणितिग्य, भौतिकशास्त्री तथा दार्शनिक [[ब्लेज पास्कल]] ले प्रतिपादन गरेका थिए जुन [[पास्कलको नियम]] ले संसारभर प्रसिद्ध छ ।
Line १४ ⟶ ३६:
P=चाप

ρ=पानीको घनत्व

g=गुरुत्वियगुरूत्व प्रवेग

h=पानीको गहिराइ/उचाइउचाई

=== वाष्पिय चाप ===

{{Uncategorized|date=अक्टोबर २०११}}
"https://ne.wikipedia.org/wiki/चाप" बाट अनुप्रेषित