"चाप" का संशोधनहरू बिचको अन्तर

सा unicodifying, added uncategorised tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''चाप''' (Pressure) भन्नाले प्रतिएकाइ क्षेत्रफलमा लम्बिय दिशाबाट लागेको बललाई बुझाउँछ। यसले बलको प्रभावलाई देखाउँछ। एसआइ प्रणालीमा यसको नाप्ने एकाइ न्युटन प्रति वर्गमिटर या पास्कल हो। यदि १ वमि क्षेत्रफलमा १ न्युटन बल लाग्छ भने त्यसबाट उत्पन्न हुने चाप १ पास्कल हुन्छ।हुन्छ ।
कुनैपनी बस्तुमा उत्पन्न हुने चाप त्यस बस्तुको सतहको क्षेत्रफल र त्यस बस्तुमा लागेको बलसँग निर्भर रहन्छ ।
 
P = F/A
Line ८ ⟶ ९:
पृथ्वीको बाहिरी सतहभन्दा माथि रहेको हावाको पत्रलाई [[वायुमण्डल]] भनिन्छ। उक्त हावाको तहले धर्तीमा दिने चाप नै वायुमण्डलिय चाप हो।
=== जलिय चाप ===
[[पानी]]को गहिराइले गर्दा तलको सतहमा देखिने चापलाइ जलिय चाप (Hydrostatic Pressure) भनिन्छ। यस्तो चापको मात्राको मापन बाँध निर्माण उपयोगी हुन्छ। जलिय चापको अवधारणा सर्वप्रथम फ्रान्सेली प्रसिद्ध गणितिग्य, भौतिकशास्त्री तथा दार्शनिक [[ब्लेज पास्कल]] ले प्रतिपादन गरेका थिए जुन [[पास्कलको नियम]] ले संसारभर प्रसिद्ध छ ।
 
P=ρ*g*h <br />
"https://ne.wikipedia.org/wiki/चाप" बाट अनुप्रेषित