"गृह मन्त्रालय (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा →‎मन्त्रालय अन्तर्गत विभागहरू: स्वचालित हिज्जे सम्पादन, replaced: । → । (5)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
 
[[File:Home ministry nepal.jpg|200px|thumb|right| सिंहदरबार परिसरमा रहेको गृह मन्त्रालयको भवन]]
कुनैपनी देशको नागरिकहरुको सुरक्षा कायम गर्नु गराउनु गृह मन्त्रालयको पहिलो कर्तव्य हो । देश र समाजमा हुने विभिन्न अपराधीक कार्यहरूको नियन्त्रण गरि जनताहरुमा शान्तिको प्रत्याभूति दिने कर्तव्य पनि गृह मन्त्रालयकै हुन्छ । गृह मन्त्रालयको काम गर्ने प्रमुख मन्त्रीलाई गृहमन्त्री भनिन्छ । नेपालमा कुनैपनी मन्त्रालयलाई नतोकिएको काम पनि गृह मन्त्रालयले नै सम्हाल्ने प्रावधान छ ।
 
==मन्त्रालय अन्तर्गत विभागहरू==
* [[अध्यागमन विभाग]]।