"नोबेल शान्ति पुरस्कार" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:नोबेल पुरस्कार जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
| website = [http://nobelprize.org nobelprize.org]
}}
'''शान्तिमा नोबेल पुरस्कार''' ([[नर्वेजियन भाषा|नर्वेजियन]] तथा [[स्वीडिश भाषा|स्वीडिश]]: ''{{lang-|sv|Nobelpriset{{lang|no|Nobels i kemifredspris}}}})'' वार्षिक रुपमा विश्वमा शान्ति क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई नर्वेजियन नोबेल समितिले प्रदान गर्दछ । यो ५ नोबेल पुरस्कार [[रसायन शास्त्रमा नोबेल पुरस्कार|रसायन विज्ञान]], [[भौतिक शास्त्रमा नोबेल पुरस्कार|भौतिक शास्त्र]], [[साहित्यमा नोबेल पुरस्कार|साहित्य]], [[शान्तिमा नोबेल पुरस्कार|शान्ति]] र [[क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार|क्रिया विज्ञान तथा चिकित्सा]] मध्ये एक हो जसलाई सन् १८९५ मा उद्योगपति, आविष्कारक, र शस्त्रहरुको निर्माता [[अल्फ्रेड नोबेल]]ले स्थापना गरेका थिए ।<ref name="BBCHistory">{{cite web|url=http://www.bbc.co.uk/history/historic_figures/nobel_alfred.shtml |title=History – Historic Figures: Alfred Nobel (1833–1896) |publisher=बिबिसी |accessdate=2010-01-15}}</ref><ref name="Britannica6">{{cite web|url=http://www.britannica.com/nobelprize/article-9056008 |title=Guide to Nobel Prize |publisher=ब्रिट्यानिका |accessdate=2013-06-10}}</ref> यो त्यस्ता व्यक्तिहरुलाई प्रदान गरिन्छ जसले "सीमामा खटिएका सेनालाई हटाउने वा घटाउनका लागि र शान्ति कांग्रेसको आयोजन र प्रबर्द्धनका लागि, राष्ट्रका बीच बिरादरी बढाउनका लागि सबैभन्दा वा सबभन्दा राम्रो काम" गर्नेहरूलाई (केही अपवाद सँग) वर्षेनी सम्मानित गर्ने गरिन्छ । यो पुरस्कार [[नर्वेजियन नोबेल समिति]] द्वारा प्रशासित र संसद द्वारा निर्वाचित पाँच सदस्य हुन्छन् जो शान्तिका लागि नोर्वेको संसदको प्रस्तावमा सम्मानित गर्ने गरिन्छ । यो पुरस्कार प्रत्येक वर्ष डिसेम्बर १० मा नोबेलको मृत्युको वार्षिकोत्सवमा एक वार्षिक समारोहमा ओस्लो सिटी हलमा प्रस्तुत गर्ने गरिन्छ । यो पुरस्कार पहिले ओस्लोको कानुन संकाय (१९४७-१९८९), नार्वे नोबेल संस्थानको विश्वविद्यालयको एट्रियम (१९०५-४६) , र संसद (१९०१-०४) मा सम्मानित गरिएको थियो । <ref>{{cite web|url=http://nobelpeaceprize.org/nb_NO/about_peaceprize/award_ceremony/ |title=Prisutdelingen &#124; Nobels fredspris |publisher=Nobelpeaceprize.org |date= |accessdate=13 October 2012}}</ref>
आफ्नो राजनीतिक प्रकृतिको कारण नोबेल शान्ति पुरस्कार विवादको विषय भएको इतिहास रहेको छ । शान्तिको पहिलो नोबेल पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्यां हेनरी ड्युना र फ्रेंच पीस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।