"धान नाच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु)
{{Orphan|date=जुन २०११}}
पूर्वी नेपालको [[धनकुटा जिल्ला|धनकुटा]], [[तेह्रथुम जिल्ला|तेह्रथुम]], [[पाँचथर जिल्ला|पाँचथर]], [[ताप्लेजुङ जिल्ला]] र अन्य ठाँउमा बसोबास गर्ने [[लिम्बु जाति|लिम्बू जाति]]ले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई धान नाच भनिन्छ।भनिन्छ ।धान नाच लिम्बू जातिको प्रसिद्ध लोकनृत्य हो । यसलाई लिम्बू भाषामा 'यालक्मा' भनिन्छ जुन लिम्बू जातिको 'श्रीजंगा' लिपीबाट लिइएको हो । खेतिपाती लगाइसकेपछि फुर्सदको समयमा लिम्बू जातिका युवा र युवती परस्परमा सवाल-जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन्।गर्छन् । केटाकेटी मिली नाचगान गरेता पनि उनिहरूमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दु:ख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ।छ । तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन।पर्दैन ।
लिम्बूहरुको धान नाचमा गाइने गीतलाई पालम भन्दछ्न् ।
यसरी यस गाईने गीत लिम्बूहरुकै भाषामा यस्तो हुन्छ :
''मेम्फम्मा च्वालाम साक्तुक्लो
अघिङल थेलिक लाक्तुलो
कङपिचिन सिले सिक्किम नेलाल
पेन्छाम यम्मी सिल्ले पेनि पान ला
आशी गर पिङ्लो सि मुन्धुम
आहिङ गर पौङ्लो हिङ मुग्धुम''
 
यसको नेपाली अर्थ :
''न आउन कुलो थुनिपथाउँ
बाँचुन्जेल सम्म नाचौं है
गाई बस्तु मरे माल दाम्लो रहन्छ
मन मान्छे मरे बोलि रहन्छ
मरे पनि मृत्यु पछिको कथाहोस र
बाँचे पनि जीवनको गाथासो होस् ।''
 
 
 
[[श्रेणी:संस्कृति]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/420865" बाट अनुप्रेषित