"प्रतापसिंह शाह" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''प्रताप सिंह शाह''' [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]]का जेठा छोरा थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए । यिनको समयमा भुवनेश्वर, कविलासी, सप्तरीविजयपुर, तनहुँ , सुम्र्श्वोर जस्ता ठाउँहरू नेपाल राष्ट्रमा गाभिएका थिए । वि.सं. १८३२ मा नेपाल-तिब्बत व्यापारमा वृद्धि गरे । २ वर्ष १० महिना करिब ३ वर्षको छोटो शासन अवधि बित्न नपाउँदै यिनको देहान्नदेहान्त भयो । यिनले सोच-विचार नै नगरी गद्दी ताक्ने आरोपमा भाई बहादुर शाह र दलमर्दन शाहलाई नजरबन्द राखे । [[बहादुर शाह]]लाई विश्वास गर्न नसक्नु यिनको ठूलो भूल थियो । पृथ्वी नारायण शाहको देहान्तपछि नेपालका राजा भएका थिए तर दुई वर्ष तीन महिनामा नै यिनको देहान्त भएपछि यिनका छोरा [[रणबहादुर शाह|रण बहादुर शाह]]लाई राजा बनाई [[रानी राजेन्द्र लक्ष्मी]] र राजकुमार [[बहादुर शाह]]ले नायब भई राज्य सञ्चालन गरेका थिए।
 
{{नेपालका शाहवंशी राजाहरू}}