"विकिपिडिया:विकिथन-३" का संशोधनहरू बिचको अन्तर

सा 182.93.94.228 (वार्तालाप)द्वारा बिप्लब आनन्दद्वारा गरिएको पछ...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५४:
[[मदन पुरस्कार पुस्तकालय]]बाट नेपाली किबोर्ड लेआउट [http://www.madanpuraskar.org/downloads/Nepali_romanised.zip डाउनलोड] गरेर स्थापना गर्नुहोस् । नेपाली युनिकोडको स्थापना गर्न थप जानकारी [http://ltk.org.np/keyboard_layouts.php यहाँ] पनि रहेको छ । याद राख्नुहोस [[विकिपीडिया]] एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।
 
== कसले भाग लिन पाउने? ==
* सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका या नेपालीभाषाका जानकार) मित्रहरू जो विश्व भरी छरिएर रहेका छन्।
* सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई [https[://ne.wikipedia.org/wiki/श्रेणी:तेस्रो_विकिथन_सहभागी_प्रयोगकर्तातेस्रो विकिथन सहभागी प्रयोगकर्ता|विकिथन-३ ब्याज]]ले शोभायमान गराउन सक्नुहुन्छ । यसको लागि आफ्नो पृष्ठमा <nowiki>{{tl|विकिथन-३}}</nowiki> राख्नुहोला !
 
'''===नोट'''===
विकिपिडिया तदर्थ समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।