"विश्वेश्वरप्रसाद कोइराला" का संशोधनहरू बिचको अन्तर

सा Reverted 1 edit by Dskoich (talk) identified as vandalism to last revision by Pramod Bhattarai. (ट्विङ्कल)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
}}
 
'''विश्वेश्वर प्रसाद कोइराला''' (इ.सं.१९१४ - २१ जुन १९८२) [[नेपाल]]का प्रथम जन निर्वाचित [[प्रधानमन्त्री]] तथा [[नेपाली]], वाङमयकाहिन्दी चम्किलाभाषाका नक्षत्रसाहित्यकार हुन्। उनले आफ्नो जीवनको लामो समय सम्म [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]को नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनैतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे । कोइरालाको बाबुको नाम [[कृष्णप्रसाद कोइराला]] हो। उनी [[राणा शासन|राणा सरकार]]ले [[देश निकाला]] गरेको हुनाले [[वाराणसी|बनारस]]मा बस्दथे। त्यहाँनै विश्वेश्वर प्रसादको जन्म भएको थियो ।
 
=राजनीतिक जीवन=