"लिखु नदी" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[सप्तकोशी]] नदीको एउटा सहायक नदी।
 
[[रामेछाप]], [[ओखलढुंगा]] र [[सोलुखुम्बू]] को हिमचुलीसीमा बाट बगेर आएको नदी लाई
('''[[लिखु]]''') वा '''[[लिकु]]''' खोला भनिन्छ जुन [[किरात]] भाषा वा [[सुनुवार भाषा]] मा आधारित छ।
'''लि''' भन्नाले माथि '''कु''' वा '''क्खु''' भन्नाले पानी तसर्थ [[लिकु]] वा [[लिखु]] भनिन्छ। जुनसुकै किरात क्षेत्र मा पानी वा खोला नदी लाई कु वा क्खु को प्रयोक गरिन्छ।
 
{{RiversOfNepal}}
"https://ne.wikipedia.org/wiki/लिखु_नदी" बाट अनुप्रेषित