"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६१:
राष्ट्रिय जनगणना २०५८ अनुसार रामेछाप जसंख्या २,१२,४०८ रहेको छ। जसमा महिला १,११,५५५ र पुरुष १,००,८५३ यसमा ५ बर्षमुनीको जनसंख्या २६,४०९ भने ७५ वर्ष र सो भन्दा माथिको जनसंख्या ४,०३६ रहेको छ। यस जिल्लामा घरपरिवार संख्या ४०,३८६, औसत परिवार सदस्य संख्या : ५.२६ , जनघनत्व -प्रति वर्ग कि.मि.) १३७ जना, बाषिर्क जनसंख्या बृद्धिदर १.२२ प्रतिशत, शहरी जनसंख्या -प्रतिशत), पुरुष माहिला अनुपात ९०.४१ छ।
नेपालको जनसंख्यामा जिल्लाको अंश ०.९२ प्रतिशत छ भने आश्रति जनसंख्या जम्मा १०२.३४ प्रतिशत रहेको छ। बालबालिका -उमेर ० -१४ वर्ष) : ८५.१६ र बृद्धबृद्धा -उमेर ६० वर्ष भन्दा माथि) १७.१८ रहेको छ।
राष्ट्रिय जनगणना २०५८ अनुसार रामेछापमा प्रमुख पाँच जातजातिको जनसंख्या क्षेत्री २६.४४, तामाङ, २०.५६, नेवार १४.०९ , मगर १०.९२, ब्राह्ममण ५.६३, र [[सुनुवार]] ३.७३ रहेका छन्।
भाषागत रूपमा हेर्दा यहाँ ५६.६० प्रतिशतले नेपाली बोल्छन् भने १९.७४ प्रतिशतले तामाङ, ७.०१ प्रतिशतले नेवारी, ६.९८ प्रतिशतले मगर र ३.७३ प्रतिशतले [[सुनुवार भाषा]] बोल्ने गर्दछन्। यो जिल्लामा ६८.०६ प्रतिशतले हिन्दू धर्म मान्ने गरेको पाइएको छ भने २८.२९ प्रतिशतले बौद्ध, १.९५ प्रतिशतले [[किराँत]], ०.४३ प्रतिशतले क्रिश्चियन, ०.०२ प्रतिशतले मुस्लिम र १.२४ प्रतिशतले अन्य धर्म मान्ने गरेका छन्।
 
== सामाजिक र आर्थिक अवस्था ==