"काठमाडौँ उपत्यका" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
 
=== किरांत काल ===
किरातहरुले नेपालमा १००० बर्षसम्म शासन गरेका थिये. काठमाडौँका गोपाल बंशी राजालाई हटाएर यलम्बर पहिला किराँती राजा भएका थिए भन्ने इतिहासमा पाईछ
किरात जातिहरु चीनको ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनारा हुदै शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर जादा-जादै राम्रो अनुकुल् हावा पानीको खोजिमा नेपालको पूर्वि भाग् हुदै काठमाडौँसम्म आइपुगेपछि गोपाल बंशी राजालाई हटाएर किरांत काल सुरु भएको हो।
तर त्यति बेला काठमांडू लाई काठमाडौँ भनिन्दैनाथियो यहि किरातीहरुले नामकरण गरेको पाईन्छ त्यति बेला राज, काज, नीति, धर्म को लागि सम्पूर्ण किरातमूलबासी उपस्थिति हुनु पर्ने र नियाम कानुन र धर्मको पुजा-आजको लागि यहि ठाउँमा गइ छिनो-फानो गर्नु पर्ने चलन हुन्थियो तेसैले येस ठाउँ लाई कोठ राखियो थियो र कोठ मा गएर मुधुम गर्नु पर्ने हुदा किरात हरुले कोठ्मुदुम भने गर्थे पछि किरात काल हटेपछि कोठ लाई नबुझेर काठमण्डप, (काठमाडौँ ) बनाएयो/राखियो हो।
अझ पनि [[नेवार]], [[सुनुवार]], [[राई]], [[लिम्बु]], सम्पूर्ण किरात बस्तीहरुमा नि कोठ भन्ने ठाउँ पाइन्छ यहिनै सत्य-थत्य प्रमणित भेटिन्छ <b>
कोठ भन्नाले नियम, विकास, सहयोक आदि गर्नु पर्ने वा भेला हुने ठुलो ठाउँ लाई कोठ भनिन्छ। <b>
मदुम वा मुधुम भन्नले किरातहरुले मान्दै आएको धर्मलाई मुधुम धर्म भनिन्छ तेसैले (कोठ+मुदुह्म)को अर्थ थाहा नभएर यसलाई (काठमण्डप), (काठमान्डू), (काठमाडौँ) बनाइएको हो। <b>
प्रया: एउटै बस्तीमा धेरै कोठ हुन सक्छ तर पहिलो कोठ + कुनै ठाउँ, नाम, जाति वा देब स्थलको नाम हुन्छ जस्तै: कोठ+मन्डू, कोठ+गाउँ यसलाई प्रमुख कोठ मानिन्छ तर यस पछि अर्को ठाउको नाम कोठ राख्नको लागि कोठ लाई अन्तिमा प्रयोक गरिन्छ जस्तै : नगर+कोट, चरि+कोट वा टोल यसलाई उप-कोठ पनि भनिन्छ।
 
=== लिच्छिवि काल ===