"विकिपिडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने" का संशोधनहरू बिचको अन्तर

सा "विकिपीडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने" लाई सुरक्षित गरियो: अधिकतम खोलिने पृष्ठ भएकोले ([सम्पा�
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४२:
 
धेरै जसो गलत हिज्जे (spelling)का कारण पनि लेख नराम्रो हुन्छ। नयाँ लेखलाई बनाउँदा हेर्नुहोस् कि कतै हिज्जे त गलत छैन। यस्तो हो भने हिज्जे सही गरिदिनुहोस्, लंक नीलो हुनु पर्छ। समानार्थ शीर्षक भएका लेखहरुलाई जोडनका लागि तपाईं पुनर्निर्देशन (Redirect)को प्रयोग गर्नुहोस्। उदाहरणका लागि हेर्नुहोस्: [[http://ne.wikipedia.org/w/index.php?title=बिराटनगर&redirect=no विराटनगर उपमहानगरपालिका]]। यहाँ लेखमा विशेष कमाण्ड छ <nowiki>#REDIRECT [[विराटनगर उपमहानगरपालिका]]</nowiki>, सो [[बिराटनगर]] लेख आफ्नो लिंकलाई [[विराटनगर उपमहानगरपालिका]] लेखतिर पठाई दिन्छ। यस्तो यस कारण हुन्छ कि बिराटनगर र विराटनगर उपमहानगरपालिका एउटै सहरका दुइ नाम हुन्। यसका अतिरिक्त नेपाली एउटै शब्दका धेरै शिर्षकहरू हुन सक्छन्, सामान्य शिर्षक भएका नामलाई शुद्ध परम्परागत नाम भएका पन्नाहरुमा पुनर्निर्देशित गर्न दिनुपर्छ।
[[श्रेणी:विकिपीडिया]]