"विकिपिडिया:स्वशिक्षा/ध्यान राख्नुहोस्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४२:
 
==व्यवहार==
विकिपीडियामा एक मित्रता र खुलापनको वातावरण राख्ने प्रयास गरिन्छ। यो कुरा साँचो होकी कहिले-काँही मतभेद हुन्छ र जता-ततै बहस पनि हुन जान्छ, तर सदस्यप्रयोगकर्ता-समाजका हर सदस्यबाटप्रयोगकर्ताबाट शिष्टताको अपेक्षा गरिन्छ ।
 
यो धेरै जरूरी छ कि तपाईं हमेशा यो मान्नुहोस की अन्य लेखक विकिपीडियामा सच्चा हृदयबाट योगदान दिन चाहन्छन्। जहाँसम्म संभव छ यो नसोचौं कि कुनै प्रयगकर्तासँगप्रयगकर्ताले द्वेष वा शत्रुताको भावनाबाट केहि गरीरहेको छ । यदि तपाईंलाई कुनै प्रयोगकर्ताले गर्दा वा केही कुरा असजिलो लागेको छ भने धेरैनम्रताका नम्रताबाटसाथ त्यसको वार्ता पृष्ठमा वा सम्बंधित लेखकालेखको वार्ता पृष्ठमा त्यसलाई सोध्नुहोस् त्यसले यस्तो किन गरेको हो ? यस्तो गर्नाले लागि धेरै जसो गलतफहमिहरू र बेकारको झडपहरूबाट बच्न सकिन्छ ।
 
==नयाँ लेखहरुको निर्माण==