"विकिपिडिया:स्वशिक्षा/ध्यान राख्नुहोस्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३५:
===भाषा र शब्द===
कुनै पनि शब्दका सामान्य रूपबाट प्रयोग हुने शब्दहरूलाई विकिपीडियामा प्रयोग गर्न सकिन्छ । संक्षेपमा यसको नीति यो छ कि:
:# कुनै लेखलाई केवल यसका लागि सम्पादित न गर्नुहोस् किनभने कुनै शब्दको रूप कपाइँकोतपाइँको मन पर्दो छैन । उदाहरणका लागि "गये" र "गए" दुइटै ठीक छन्।
:# हिन्दी र उर्दूका शब्दहरूका सम्बन्धमा फेर-बदल गर्नको लागि पहिले लेखको वार्तीवार्ता पृष्ठमा, लेखकका वार्ता पृष्ठमा वा चौतारीमा विचार-विमर्श गर्नुहोस् । केहि-एक शब्दहरूका लागि आफ्नो र अरूको उर्जा बेकार न गर्नुहोस् । लेख-बाट-लेख भागेर एक-दुई शब्दहरूलाई आफ्नो मन पर्दो शब्दहरूमा परिवर्तित गर्नामा जोर न लगाऔं ।
:# नेपाली एक ठुलौ भूक्षेत्रमा विभिन्न समुदायहरूद्वारा बोलीने भाषा हो । यो संभव छ कि कुनै अन्य लेखकको शैली तपाइँबाट केही भिन्न हुन सक्छ । कुनै एक लेख भित्र एकै किसिमको शैली हुनुपर्छ ताकि यो अप्ठ्यारो न लागोस् , तर यदि शैली कुनै साधारण नेपालीभाषीद्वारा सरलतासँग पढ्न सकिन्छ भने त्यसलाई आफ्नो मन पर्ने शैलीमा परिवर्तित गर्नमा जोर न लगाउनु ।
:# अंग्रेजी र अन्य भाषाबाट नेपालीमा [[लिप्यन्तरण]] गर्दा भएको ध्वनी र प्रथा दुइटैको ध्यान राख्नुहोला । "America"लाई ध्वनीका अनुसार "अमेरिका" लेखिन्छ, तर प्रथानुसार यसलाई "अमरीकाअमेरिका" वा "अमेरीका" लेखिन्छ।लेखिन्छ । यदि प्रथाका बारेमा असमंजस हुन्छ भने इन्टरनेटमा खोज गरेका सबभन्दा अधिक प्रयोग हुने लिप्यन्तरण खोज्नखोज्नु । जहाँ कुनै शब्द धेरै नैं कम लिप्यन्तरित हुने/भयो हो, वहाँ सही ध्वनी दर्शाउने प्रयास गर्नुहोस्।गर्नुहोस् ।
:# नुक्ता (बिंदु) भएका शब्दहरूमा नुक्ताहरूमा हुने वा न हुनेमा जोर नगरौं । नेपालीमा "अफ्गानिस्तान"लाई "अफ्गानिस्तानअफ्गानीस्तान", "अफ्गानिस्तान", "अफ्गानिस्तानअफगानिस्तान", "अफ्गानिस्तानअफगानीस्तान" र अफगानिस्तान सबै रूपहरूमा लेखिन्छलेख्न सकिन्छ । यसै गरी "Tethys"को लिप्यन्तरण "टथिसटेथीस" वा "टेथिस" हुन सक्दछ। सही ध्वनी [[थ़|"थ़"को ध्वनी]] छ तर दुइटै रूप विकिपीडियामा मान्य छन्।छन् । यिनमा फेर-बदल गर्नका लागि संपादन न गर्नुहोस् ।
 
==व्यवहार==