"विकिपिडिया:स्वशिक्षा/ध्यान राख्नुहोस्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३१:
 
===मुद्रणाधिकार (कपीराईट)===
विकिपीडियामा कुनै पनि सूरतमा मुद्रणाधिकार द्वारा सुरक्षित कुनै पनि सामग्री नहाल्नुहोस्। जब तपाईं लेखहरुमा लेखहरूमा जानकारी हाल्नुहुन्छ, यो ध्यान राख्नुहोस् कि शब्द तपाईंको आफ्नो हुनुपर्दछ। याद राख्नुहोस् इन्टरनेटमा पाइने सबै सामग्री (लेखाई, चित्र, इत्यादि) मुद्रणाधिकारबाट सुरक्षित हुन्छन्। केवल त्यही सामग्री मुद्रणाधिकार-मुक्त छ जसमा बुझ्ने शब्दहरुमा शब्दहरूमा यो भनिएको हुन्छ कि '''यो मुद्रणाधिकारदेखि मुक्त छ'''।
 
===भाषा र शब्द===