"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २:
[[File:Wikipedia-logo.svg|100px|center]]
==विकिपीडिया के हो?==
विकिपीडिया एउटा खुल्ला ज्ञानकोष हो जसमा संसारभरिका ती लाखौं योगदानकर्ताहरूद्वारा लेखिन्छ जो ज्ञान बाँड़्न र यसको प्रसार गर्ने कुरामा विश्वास राख्दछन्। विकिपीडियाका प्रत्येक लेख एवं सामग्रीको पछि लाखौं मानिसहरूको कठिन प्रयास एवं ज्ञान निहित छ। यस समय अङ्ग्रेजी विकिपीडिया सबैभन्दा ठूलो एवं विशाल ज्ञानकोष हो जसमा ३५ लाखभन्दा पनि अधिक लेखहरू छन्। विकिपीडिया परियोजनाहरू २०विश्वका भारतीयविभिन्न भाषाहरूराष्ट्रका सहित२८७ २८२भाषाहरूमा विश्वका भाषाहरूमाचलिरहेका चलिरहेछन्।छन्। विकिपीडियामा सबै लेखहरू स्वयंसेवकहरूद्वारा लेखिन्छन्। ठूलो संख्यामा गरिएका सहयोगी सम्पादनहरूको परिणामले यो यति विशाल बनेको हो।
 
==विकि के हो?==