"भजन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपाली समाजमा पाठपूजा तथा व्रतपर्व उत्सवमा बाह्रै महिना जुनसुकै लाेकगीतकाे रूपमा मुखपरम्परामा गाइँदै अाएकाे यस भजनमा खैंजडी,डम्फु, मजुरा अादि बाजाहरूकाे पनि अावश्यकता पर्छ र यसमा नाच्ने चलन पनि छ । भजन गाउनेहरू वृत्ताकार वा अर्धवृत्ताकारमा उभिन्छन् । तिनमध्ये एकजनाले खैंजडी मुसार्दै गीतकाे गेडा यसरी झिक्छ-
:'''अशाेककाे वनमा'''
;:'''सिसाैकाे फेदमा'''
:'''रुन्थिन् साीतामार्इ'''
:यति भनिसकेर उसैले भट्याउँदै साेध्छ-
:हाे कि हाेइन ?
"https://ne.wikipedia.org/wiki/भजन" बाट अनुप्रेषित