"बेनी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७३:
'''बेनी नगरपालिका''' [[म्याग्दी जिल्ला]]मा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, रत्नेचौर र ज्यामरुङकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बेनी पनि नगरपालिका बनेको हो।
 
[[म्याग्दी जिल्ला]]को सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो। बेनी पश्चिम नेपालको पर्यटकीय हब पनि हो। यहाँबाटयो अन्नपुर्ण[[अन्नपूर्ण बेसक्याम्प]] लगायत [[मुस्ताङ जिल्लाकाजिल्ला]]का सबैजसो ठाउँ जाने मुख्य नाका हो। [[हिन्दू]] र [[बौद्ध]] दुवैको ठूलो तीर्थस्थल [[मुक्तिनाथ]] जाने बाटो बेनी भएर जान्छ।
 
==सन्दर्भ सामाग्रीहरू==