"बुधग्रह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
[[चित्र:Mercury-real color.jpg|thumb|right|म्यारिनर १० अन्तरीक्षयानबाट देखेको बुधको दृष्य]]
'''बुधग्रह''' सौर्यमण्डलमा सूर्यको सबै भन्दा नजीकको ग्रह हो। यो धेरै सानो छ जसको भूमध्यरे़खीय अर्धव्यास् २,४३९.७ किमि रहेको छ। Itयसको isबाहिरी coveredसतह inज्वालामुखी पहाडहरुले ढाकिएको छ।यस ग्रहमा [[crater]]s. हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाँडोजाडो हुन्छ।
 
सौर्यमण्डलको सबभन्दा सानो ग्रह हो। अरू ग्रहभन्दा सूर्यनजीक भएकोले, सबभन्दा छिठो ग्रह हो। सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।
 
बुधग्रहमा अहीलेसम्म पुगेका दुई[[अन्तरीक्षयान]], मध्य [[म्यारिनर १०]]ले १९७४ देखि १९७५ सम्म यसको ४५% सतहको नक्शांकन् गरेको थियो। त्यसपछी दोस्रो पटक प्रक्षपण गरिएको अन्तरीक्षयान मेसेन्जरले जनवरी १४ २००८मा थप् ३०% सतहको नक्शांकन् गरेको थियो। मेसेन्जरले २००९को सेप्टेम्ब‍रमा अन्तीम उडान् भरेको थियो र अब सन् २०११मा यसले बुधग्रहलाई पूर्ण परिक्रमा गरी बाँकी भागको नक्शांकन् गर्नेछ।
यो ग्रह सूर्यको वरिपरि धेरै छिठोछिटो घुमिरहेकोले, धेरै भाषामा यसलाई रोमाली धर्मकोधर्ममा पखेतापखेटा भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ। अङ्ग्रजीमा Mercury भनिन्छ। नेपालीमा यसलाई चन्द्रको छोरोको नामले भनिन्छ।
 
== यी पनि हेर्नुहोस ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/417858" बाट अनुप्रेषित