"लोकतन्त्र" का संशोधनहरू बिचको अन्तर

सा वेवसाइट wordpress.com को लिङ्क हटाउँदै
पङ्क्ति २४:
 
प्रतिनिधि लोकतन्त्रमा जनता सरकारी अधिकारीहरू लाई सीधा चुनती छ। प्रतिनिधि कुनै जिल्ला या संसदीय क्षेत्रले चुने जान्छन् या धेरै समानुपातिक व्यवस्थाहरूमा सबै मतदाताओंको प्रतिनिधित्व गर्छन। केही देशहरूमा मिश्रित व्यवस्था प्रयुक्त हुन्छ। यद्यपि यस तरिकाको लोकतन्त्रमा प्रतिनिधि जनता द्वारा निर्वाचित हुन्छन्,तर जनताको हितमा कार्य गर्ने नीतिहरू प्रतिनिधि स्वयं तय गर्छन। यद्यपि दलगत नीतियांनीति, मतदाताहरूमा छवि, पुनः चुनाव जस्तै केहि कारक प्रतिनिधिहरूमा असर हालछन, किन्तुतर सामान्यतः यिनीहरू मध्ये केहि नै बाध्यकारी अनुदेश हुन्छन्।
 
यस प्रणालीको सबै भन्दा ठूलो खासियत यो हो कि जनादेशको दबाव नीतिगत विचलनोंमा रोकको काम गर्दछ,किनकी नियमित
 
अंतरालहरूमा सत्ताको वैधता हेतु चुनाव अनिवार्य छन्। (अरविंद पांडे)
 
 
=== उदार लोकतन्त्र ===
"https://ne.wikipedia.org/wiki/लोकतन्त्र" बाट अनुप्रेषित