"भकुन्डो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
यो खेल ११-११ जनाको २ समुहमा खेलिन्छ। यो खेलमा एउटा भकुन्डोलाई खेलाडीहरू खुट्टाले (लात्तीले) अर्का तर्फ बढाउँदै लगेर [[गोलपोष्ट]] सम्म छिराउँदै खेल्छन्।
== भलिबल (हाते भकुण्डो) ==
यो खेलमा भकुण्डोलाई खेलाडीहरूले 6-6 जनाको दुई समूह बनाएर हातले उछाल्दै खेल्छन्। दुवै समुहको विचमा दुईवटा पोल गाढेर त्यसमा नेट (जाली) लगाएको हुन्छ। खेलाडीहरू भकुण्डोलाई जाली बाट नँघाएर आफ्नो समुहबाट विरोधी समुह तर्फ कटाउने कोसिस गर्छन्।
 
== क्रिकेट ==
यो खेलमा खेलाडीहरू 11११-11११ जनाको समूहमा विभाजित भएर एक पछि एक गर्दै पालै पालो गरेर खेल्छन्। एक जना खेलाडीले भकुण्डोलाई विरोधी समूहको खेलाडी तर्फ जोरले हिर्काउछ। जो काठको दाब्लो आकारको बैट लिएर मैदानमा तैनात हुन्छ। उसले आफु तर्फ आउदै गरेको भकुण्डोलाई काठको बैटले हिर्काएर टाढा पुराउने कोशिस गछ्। यदी उसको प्रयास सफल भएछ भने बैट मैनले रन प्राप्त गर्छ। तर फिल्डिङ गरि रहेका बलर तर्फका खेलाडीहरूले भकुण्डोलाई टाढा जानबाट रोक्ने कोसिस गरिरहेका हुनाले कतिपय बैटमैनले रनहरू बनाउलाई गाह्रो पछ्।
 
==भकुण्डोको प्रकारहरु==
"https://ne.wikipedia.org/wiki/भकुन्डो" बाट अनुप्रेषित