"रेडियो स्टुडियो ५४ नेटवर्क" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
==इतिहास==
 
स्टुडियो ५४ नेटवर्कको स्थापना ६ जुन १९८५ मा फ्रान्सेस्को मासरा र पिट्रो प्यारेट्टाले एन्जो गाटो, मेमो मिनिटी तथा पियट्रो मस्मेसीसँग मिलेर ''रेडियो डिजे स्टुडियो क्लब ५४'' नाम राखी [[लोक्रि]]मा स्थापना गरेका थिए । स्टुडियो ५४ नेटवर्कको कार्यालय लोक्रिमा भिया डन भिट्टोरियो १४८ मा अवस्थित छ । यसको नारा "''{{lang-it|Il bello della musica è che quando ti colpisce non senti dolore}}'', गायक [[बब मार्ली]]को चर्चित भनाई "संगितको एउटा राम्रो पक्ष भनेको, जब यसले तिमीलाई छुन्छ तिमीलाई कुनै दुख हुदैन ({{lang-en|One good thing about music, when it hits you, you feel no pain.}})" को इटालियन अनुवाद हो ।
 
१९९८ मा यसको नाम परिवर्तन गरेर "स्टुडियो ५४ नेटवर्क" राखियो ।