"सौन्दर्य प्रतियोगिता" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: File:Miss World Canada 2012 Grand Crowning Gala.jpg|thumb|right|alt=A photograph of a large group of women all wearing differently coloured dresses and standing on...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Miss World Canada 2012 Grand Crowning Gala.jpg|thumb|right|alt=A photograph of a large group of women all wearing differently coloured dresses and standing on a stage in front of a black background|एउटा सुन्दरी प्रतियोगिताको दृश्य]]
एउटा सौन्दर्य प्रतियोगिता प्रतियोगीहरुको शारीरिक सौन्दर्य केन्द्रित एउटा प्रतिस्पर्धा हो । यस्ता प्रतियोगिता निर्णायक टोलीको मापदण्ड अनुसार प्रतियोगीहरूको व्यक्तित्व, बुद्धि, प्रतिभा, र जवाफ समेतको जाँच गर्ने गरिन्छ । सौन्दर्य प्रतियोगिता वाक्यांश लगभग संधै महिला र किशोरीहरुको लागि मात्र भन्ने बुझिन्छ । पुरुष वा केटाहरूको लागि यस्ता प्रतियोगिताहरु अन्य नामले चिनिन्छ जसलाई शारीरिक प्रतियोगिता भन्ने गरिन्छ ।
 
:सौन्दर्य प्रतियोगिताको विजेतालाई सुन्दरी भनिन्छ । बाल सौन्दर्य प्रतियोगिताहरु मुख्य सुन्दरता, गाउन, खेलहरु मोडेलिंग, प्रतिभा, र व्यक्तिगत साक्षात्कारमा केन्द्रित हुन्छ । वयस्क र किशोर प्रतियोगिताहरु बनोट, कपाल र गाउन, स्वीमसुट मोडेलिंग र व्यक्तिगत साक्षात्कारमा केन्द्रित हुन्छ । यस प्रतियोगिता जित्नेलाई सम्भावित पुरस्कार, उपाधि, नगद पुरस्कार आदि प्रदान गर्ने गरिन्छ ।
 
==इतिहास==