"विकिपिडिया:स्वशिक्षा/रूपरंग" का संशोधनहरू बिचको अन्तर

सा How_to_use_bold_and_italics.ogv हटाईंदै, कमन्समा Fastilyले Per commons:Commons:Deletion requests/File:How to use bold and italics.ogv को कारणले हटाएका कारण...
पङ्क्ति ६:
 
==गाढा र तेर्सो लेखाई==
सबभन्दा अधिक प्रयोग हुने चिन्ह '''गाढा अक्षरहरुअक्षरहरू''' (यानि बोल्ड) र ''तेर्सो अक्षरहरुअक्षरहरू'' (यानि आईटैलिक्स)का चिन्ह हुन्छन्। कुनै शब्द, वाक्यांश वा वाक्यलाई '''गाढा''' वा ''तेर्सो'' त्यसको यता र उता वर्ण-लोपहरु (यानि अपस्ट्रफ़ीहरुअपस्ट्रफ़ीहरू)का चिन्ह (<tt>'</tt>)का प्रयोगबाट हुन्छ:
 
{| style="border:none; text-align:left; padding:0.3em;"
पङ्क्ति ३१:
:'''आयो''' हाम्रो सौर मण्डलका पाँचौं ग्रह बृहस्पतिको तेस्रो सबभन्दा ठूलो उपग्रह हो र यो पूरा सौर मण्डलको चौथो ...
 
''तेर्सो अक्षर''को प्रयोग प्रायः किताबहरुकिताबहरू, फ़िल्महरुफ़िल्महरू, कंप्यूटर खेलहरुखेलहरू, इत्यादिका शीर्षकहरुकाशीर्षकहरूका लागि हुन्छ। यदि लेखको विषय नैं कुनै फिल्म वा पुस्तकको शीर्षक हो भनें '''''गाढा र तेर्सो अक्षर'''''को प्रयोग गर्न सकिन्छ।
 
बिना कुनै कारण गाढा वा तेर्सो अक्षरको प्रयोग गर्नको लागि सावधान गर्नुहोस् किनभनें यस बाट साधारण पाठकहरुलाईपाठकहरूलाई लेख पढ गर्न कठिनाई हुन्छ, र प्राय यस्ता लेखहरुलाई एकपल्ट हेरेर पाठकहरुपाठकहरू अन्य कुनै पृष्ठ तर्फ जान्छन्।
 
==शीर्षक र उपशीर्षक==