"अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox non-profit | name = अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीए...
(कुनै भिन्नता छैन)

१५:०७, २३ अगस्ट २०१४ जस्तै गरी पुनरावलोकन

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ प्राकृतिक संसाधनहरूको संरक्षणको लागि समर्पित एउटा अन्तर्राष्ट्रिय संगठन हो । संगठनको घोषित लक्ष्य, विश्वको सबैभन्दा दुर्गम पर्यावरणविकास सम्बन्धि चुनौतीहरूको लागि व्यावहारिक समाधान खोज्ने दिशामा मद्दत गर्ने हो । संघ विश्वको विभिन्न संरक्षण संगठनहरूको नेटवर्कबाट प्राप्त जानकारीको आधारमा "खतरायोग्य प्रजातिको रातो सूची" प्रकाशित गर्दछ, जो विश्वमा सबैभन्दा अधिक संकटग्रस्त प्रजातिहरुलाई प्रदर्शित गर्दछ ।[१]

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)
गठनअक्टोबर १९४८, फोन्टेनब्ल्यु, फ्रान्स
प्रकारअन्तर्राष्ट्रिय संगठन
उद्देश्यप्राकृतिक संरक्षण, जैविक बिबिधता, Nature-based solutions
स्थान
सेवा क्षेत्र
विश्वव्यापी
प्रमुख व्यक्ति
जुलिया मार्टोन-लेफेभ्रे (महानिर्देशक)
हाङ जिनसेङ (अध्यक्ष)
कर्मचारीहरू
१००० भन्दा बढी (विश्वव्यापी)
वेबसाइटIUCN

सन्दर्भ सामग्री

  1. Planet Of No Apes? Experts Warn It's Close CBS News Online, 2007-09-12. Retrieved 2008-03-22.

बाह्य लिंक