"धरणीधर कोइराला" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०:
==पुरस्कार तथा सम्मान==
वि.सं. २०२२ सालमा धरणीधरलाई [[नेपाल प्रज्ञा प्रतिष्ठान]]ले [[त्रिभुवन प्रज्ञा पुरस्कार]] बाट सम्मानित गर्नुका साथै आजिवन प्राज्ञका रुपमा सम्मान दियो । वि.सं. २०३१ सालमा नेपाली साहित्य सम्मेलनले रथ शोभायात्रा गराई सम्मान दियो । वि.सं. २०३१ सालमा त्रिभुवन विश्वविद्यालयले साहित्य महाविद्यावारिधिबाट सम्मानित गरेको थियो ।
 
==निधन==
प्रधानको वि.सं. २०६७ सालको असार १७ गते निधन भयो ।
 
==बाहिरी लिङ्कहरू==