"धरणीधर कोइराला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
 
==कृतिहरू==
धरणीधरद्वारा लिखित [[नैवेद्य]] नामक प्रसिद्ध कविताकृति बाहेक स्पन्दन, नेपाली मन्जरी, लोकको राज जस्ता कविताकृतिहरु पनि प्रकाशित छन् । धरणीधरले विभिन्न लेख रचना , जीवन तथा वक्तव्यहरु नेपाली वाङमयलाई दिएका छन् । प्रज्ञाशैक्षिक प्रतिष्ठान]]मातथा प्राज्ञ,सामाजिक लामो समय [[साझा प्रकाशन]]को महाप्रबन्धक रहेका प्रधानका [[कवि व्यथित र काव्य साधना]] वि.सं. २०१५ सालमा प्रकाशित कृति थियो । त्यसपछि वि.सं. २०२६ सालमा उनको [[सालिक]] निबन्धसंग्रह प्रकाशित भयो भने वि.सं. २०३६ सालमा [[नेपाली उपन्यास र उपन्यासकार]] नामक समालोचनात्मक ग्रन्थ प्रकाशित भयो । २०४० सालमा प्रधानको अर्को समीक्षात्मक कृति [[सिर्जनाको सेरोफेरो]] प्रकाशित भएको थियो । [[अनाम सत्य]] प्रधानको दोस्रो निबन्धसङ्ग्रह हो र यो वि.सं. ०४४ सालमा प्रकाशित भयो । वि.सं. २०४७ सालमा [[पाइलाः आगतमा टेकेर]] उनको अर्को निबन्ध-सङ्ग्रह प्रकाशित भयो । साथै उनका पछिल्ला निबन्धसङ्ग्रह [[वाग्मतीको हरक]] (वि.सं. २०५७)चेतना, [[नफर्कने ती दिनहरू]] (वि.सं.उच्च २०५९)सस्कार, [[जीन्दगीदेशभक्ति टिपोटहरू]]एवम् (वि.सं.मानविय २०६३)धारणा जगाउने [[समयखालका सुनामी]]प्रेरणा (वि.सं.धरणीधरका २०६३)कृतिहरुमा हुन्पाइन्छ
 
प्रधानले नेवारी भाषामा पनि समीक्षात्मक ग्रन्थ प्रकाशित गरे । [[झीगु साहित्ये बाखँ]] नामक उक्त कृति वि.सं. २०३३ सालमा प्रकाशित थियो । उनको नेपाली भाषाको एउटा अर्को उच्चस्तरीय समालोचनात्मक ग्रन्थ [[साझा समालोचना]] वि.सं. २०२५ सालमा प्रकाशित भएको थियो ।
 
उनले तीनवटा साहित्यिक पत्रिकाहरूको सम्पादन पनि गरेः आँखा (वि.सं. २००५), जनसाहित्य (वि.सं. २०११) र हिमानी (वि.सं. २०२०) ।
 
==पुरस्कार==