"धरणीधर कोइराला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
(वि.सं. १९४९ - वि.सं. २०३६) नेपाली भाषासेवी तथा शिक्षाविद् धरणीधर एक कुशल कवि पनि हुन् ।
 
==जीवनी==धरणीधरको जन्म [[तात्कालिन पूर्व २ नम्बर]], [[दुम्जा]]मा वि.सं. १९४९ साल माघ २४ गते भएको हो । माता पूण्यमातादेवी तथा पिता आवन्तिनाथ कोईरालाका पुत्र धरणीधरको बाल्यकाल हजुरबुबा पूर्णानन्दको काखमा बित्यो । बनारसबाट आई ए को अध्ययन पुरा गरेका कवि धरणीधर नेपालमा जागिर नमिलेपछि आफ्ना समकालिन मित्र पारसमाणि प्रधानको सहयोगमा वि.सं.१९७६ मा दार्जिलिङको एक सरकारी विध्यालयमाविद्यालयमा नेपाली शिक्षकको रूपमा प्रवेश गरे । शिक्षकको रुपमा रहेकै बेला कलकत्ता विश्वविध्यालयबाटविश्वविद्यालयबाट स्नातक तथा ढाका विश्वविध्यालयबाटविश्वविद्यालयबाट बि टि परिक्षा उत्तिर्ण गरेका धरणीधर संस्कृत भाषाका प्रकाण्ड विद्वान थिए । पछि सोहि विध्यालयमाविद्यालयमा प्रधानाध्यापकको कार्यभार पाएका धरणीधर सन् १९४९मा सेवानिब्रित्त भए । त्यसपछि स्वतन्त्र भारतको पहिलो विधानसभा निर्वाचनमा काङ्ग्रेसका तर्फबाट प्रत्यासी बनेका धरणीधर पराजित भएपछि सन् १९४९ डिसेम्बर देखि दार्जिलिङ जिल्ला सामाजिक शिक्षा अधिकारी भएर सन् १९५४ डिसेम्बर सम्म कार्यरत रहे । त्यसपछि वि.सं. २०१२ सालमा नेपाल फर्किएका धरणीधरले फर्पिङको त्रिभुवन आवासीय माध्यमिक विध्यालयमाविद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत रहे । आफ्नो सम्पूर्ण जीवन नै नेपाली भाषा तथा शिक्षाको सेवामा समर्पित गरेका धरणीधरको वि.सं. २०३६ सालमा पशुपति क्षेत्रमा निधन भयो ।
 
==कृतिहरू==
वि.सं.धरणीधरद्वारा २००८ सालमालिखित [[भन्ज्याङनिरनैवेद्य]] कवितासंग्रहनामक छपाएरप्रसिद्ध देखापर्नेकविताकृति उनलेबाहेक पछिल्लास्पन्दन, दिननेपाली आफूलाईमन्जरी, निबन्धलोकको राज समालोचनामाजस्ता केन्द्रितकविताकृतिहरु गरेपनि प्रकाशित छन्[[नेपाल प्रज्ञा प्रतिष्ठान]]मा प्राज्ञ, लामो समय [[साझा प्रकाशन]]को महाप्रबन्धक रहेका प्रधानका [[कवि व्यथित र काव्य साधना]] वि.सं. २०१५ सालमा प्रकाशित कृति थियो । त्यसपछि वि.सं. २०२६ सालमा उनको [[सालिक]] निबन्धसंग्रह प्रकाशित भयो भने वि.सं. २०३६ सालमा [[नेपाली उपन्यास र उपन्यासकार]] नामक समालोचनात्मक ग्रन्थ प्रकाशित भयो । २०४० सालमा प्रधानको अर्को समीक्षात्मक कृति [[सिर्जनाको सेरोफेरो]] प्रकाशित भएको थियो । [[अनाम सत्य]] प्रधानको दोस्रो निबन्धसङ्ग्रह हो र यो वि.सं. ०४४ सालमा प्रकाशित भयो । वि.सं. २०४७ सालमा [[पाइलाः आगतमा टेकेर]] उनको अर्को निबन्ध-सङ्ग्रह प्रकाशित भयो । साथै उनका पछिल्ला निबन्धसङ्ग्रह [[वाग्मतीको हरक]] (वि.सं. २०५७), [[नफर्कने ती दिनहरू]] (वि.सं. २०५९), [[जीन्दगी टिपोटहरू]] (वि.सं. २०६३) र [[समय सुनामी]] (वि.सं. २०६३) हुन् ।
 
प्रधानले नेवारी भाषामा पनि समीक्षात्मक ग्रन्थ प्रकाशित गरे । [[झीगु साहित्ये बाखँ]] नामक उक्त कृति वि.सं. २०३३ सालमा प्रकाशित थियो । उनको नेपाली भाषाको एउटा अर्को उच्चस्तरीय समालोचनात्मक ग्रन्थ [[साझा समालोचना]] वि.सं. २०२५ सालमा प्रकाशित भएको थियो ।